भारत बाहेकका अरु देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं, ३० असोज । सरकारले भारतबाहेकका अन्य देशका नेपाली राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको छ । दलहरुको कोटाबाट राजदूत बनेकाहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय भएको हो ।

यसरी फिर्ता हुने राजदूतहरुमा जापान, चीन, बेलायत, अमेरिका, जर्मनी, साउदी अरेबिया, स्पेन,जापानलगायतका रहेका छन् । उनीहरुलाई आगामी कार्तिक २० गतेभित्र फर्किसक्ने भनिएको छ ।

तर, भारतका लागि राजदूत डा. शंकर शर्मालाई भने यथावत राखिएको छ । उनलाई तत्कालिन परराष्ट्रमन्त्री डा. आरजु राणाको सिफारिशमा राजदूत बनाईएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।