जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले गरे नयाँ राजनीतिक दल खोल्ने घोषणा

काठमाडौं, ३१ असोज । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

उनले आफूलाई ‘गरि खान देउ’ अभियानको संयोजकको रुपमा प्रस्तुत गरेका छन् । अभियानले विदेश पलायन नभईकन देशमा नै गरिखान पाउँ भनेर काम गरेको उनले स्मरण गराएका छन् ।

दल खोल्नुको कारण अहिलेकै अवस्थामा निर्वाचनमा जान भने नभएको उनको स्पष्टोक्ति छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विदेशमा भएका नेपालीहरुले भोट गर्ने अधिकारको सुनिश्चित्ता र भ्रष्टाचार नियन्त्रणको लागि नागरिकतहमै आयोग बनाउनुपर्ने बताएका छन् । उनले देशमा आमूल परिवर्तन ल्याउनको लागि आफूहरु डटेर लाग्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।