धनकुटा नगरका सम्पूर्ण बिद्यालय आज बन्द रहने

धनकुटा,१४ कार्तिक । धनकुटाको धनकुटा नगरपालिका भित्रका बिद्यालय आज बन्द रहने भएको छ ।

नगरका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित जारी सुचनामा आज पालिका भित्रका सम्पूर्ण बिद्यालय बन्द रहने उल्लेख गरिएको छ ।

हेर्नुहोस् सुचना –

श्री विद्यालय सबै ।
धनकुटा नगरपालिका, धनकुटा

अत्यन्त जरुरी सूचना

जल तथा मौसम विज्ञान विभागको २०८२/०७/११ को प्रेस विज्ञप्ति अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात मोन्याको प्रभावका कारण भारी वर्षा हुने सम्भावना देखिएको हुँदा विद्यालय र विद्यार्थीहरूमा पर्नजाने जोखिमको मध्यनजर गर्दै मिति २०८२/०७/१४ गते एक दिन विद्यालय बिदा गर्न हुन माथिको बिदा समेत लामो बिदा (भिन पचास) बाट कट्टी हुने गरी विद्यालयले आगामी दिनमा मौसमको प्रतिकूलता हेरी विदाको व्यवस्था गर्न हुन अनुरोध छ ।

मिति २०८२/०७/१४ गतेका दिन प्रधानाध्यापकहरुका लागि आ.व. ०८२/०६३ को वार्षिक कार्यक्रमहरुको अभिमुखिकरण कार्यक्रम समेत अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा आदेश अनुसार अनुरोध छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।