नावाखोलामा पानीको बहाव सहित बाढी आएपछि तमोर कोरिडोर सडकखण्ड पुर्ण रुपमा अवरुद्द

धनकुटा,१४ कार्तिक । नावाखोलामा पानीको बहाव सहित बाढी आएपछि तमोर कोरिडोर सडकखण्ड पुर्ण रुपमा अवरुद्द भएको छ ।

अविरल बर्षाको कारणले पाँचथरको तुम्वेवा गाउंपालिका २ र धनकुटाको चौबिसे गापा ४ सिमाना भई बग्ने नावाखोलामा पानीको बहाव सहित बाढी आई तत्काल तमो कोरिडोर सडक खण्ड पुर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गएको र तत्काल पाँचथरतर्फ ३ वटा ट्रक र धनकुटा तर्फ ४ वटा ट्रक होल्डमा रहेको डीएसपी कार्कीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।