इलामको माइखोलामा भेटिएको ढुङ्गालाई खुट्टाले कुल्चेका यमनाथ भण्डारीलाई राप्रपाले गर्यो निलम्बन

इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति इलामले उहाँ यमनाथ भण्डारीलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिएको जनाएको छ ।

उहाँले माईखोलामा माताले बताएको शिलालाई खुट्टाले कुल्चेका थिए भने माताले बालुवाले उहाँलाई हान्दा मातालाई धकेलेको भिडियोमा देख्न सकिन्छ ।

उहाँ २०७९ सालमा सम्पन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश सभा सदस्य २ “क” का लागि प्रत्यक्ष उम्मेद्वारको रुपमा भाग लिई निर्वाचनमा सहभागी भएको सार्वजनिक ब्यक्ति र पार्टीको जिम्मेवारी पदमा रहेको ब्यक्ति हुनुहुन्थ्यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।