झापाको दमकमा इलामका एक ब्यक्तिमाथि छुरा प्रहार
झापा । झापाको दमकमा एक ब्यक्तिमाथि छुरा प्रहार भएको छ ।
झापाको दमक–०७ बुद्ध टोलमा डेरा गरी बस्दै आएका इलाम लुम्देका प्रकाश श्रेष्ठमाथि गए राति एक समूहले छुरा प्रहार गरेको हो ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


