झापामा ट्याक्टर दुर्घटना हुंदा एकजनाको मृत्यु

झापा । झापामा ट्याक्टर दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ ।

झापा गाउँपालिका–६ शरणामतीमा ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ।

कार्तिक २५ गते बिहान करिब १०:०० बजे ४५ वर्षीय सुनिल सोरेनले मे १ त ३३१६ नम्बरको ट्याक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा अचानक लडी दुर्घटना भएको हो।

दुर्घटनामा सोरेनको दुवै खुट्टा र टाउकोमा चोट लागेको थियो। उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएकोमा दिउँसो करिब ३:३० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।