झापामा हात्ती आतंक ,सावधानी अपनाउन आग्रह
झापा । झापामा हात्ती आतंक जारी छ ।
२५-३० वटा हात्ती बच्चा सहित झापा प्रवेश गरेकोले जङगल आसपासका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।