दमकमा दिउँसै हात्तीको आक्रमणबाट एक जना घाइते
झापा । झापाको दमक ३ काे दुम्से जंगलबाट निस्किएकाे हात्तीकाे बथानले आक्रमण गर्दा ५५ वर्षका स्थानीय मानबहादुर कुरुम्बाङ लिम्बू घाइते भएका छन् ।
उनकाे खरखरे आम्दा अस्पताल दमकमा उपचार भइरहेकाे छ ।