झापाको शिवसताक्षीमा श्रीमानलाई बाम्फोक प्रहार गर्ने श्रीमती पक्राउ

झापा । झापाको शिवसताक्षीमा श्रीमानलाई बाम्फोक प्रहार गर्ने श्रीमती पक्राउ परेकी छन् ।

गएराति १२ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झिलझिले बस्ने ३३ वर्षीय टंकबहादुर सुब्बालाई सामान्य घरायसी विवादका कारण उनकी श्रीमती ४४ वर्षीया कमला तामाङले धारिलो हतियार बाम्फोक प्रहार गरेकी हुन् ।

टंकबहादुरको दाहिने खुट्टामा गहिरो चोट लागेको छ । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको छ ।

हतियार प्रहार गर्ने कमलालाई बाम्फोकसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖