झापाबाट हराएका दुई बालिका सकुशल फेला
झापा । झापाबाट हराएका दुई बालिकाहरू सकुशल भेटिएका छन् ।
गत मंसिर १७ गते बिहानबाट हराईरहेका झापाको गौरादह ७ र जुरोपानी ८ का बालिकाहरू (देबि बुढाथोकी र स्मारिका कार्की) बिर्तामोडमा सकुशल फेला परेका छन्।