रतुवामाईमा ट्रकको डालामा भेटियो ६ सय ७८ किलो गांजा ,धनकुटाका दुई जना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । आइतबार दिउँसो चेकजाँचका क्रममा एक ट्रकबाट ६ सय ७८ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेकाे हाे ।

रतुवामाई नगरपालिका वडा नं. १ हटियाडाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकको डालाभित्र फल्स बटम बनाएर राखेकाे अवस्थामा गाँजा फेला पारेको हो ।

प्रहरीले ट्रक चालक र ट्रक धनी दुवैलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका–२ बस्ने समेल राई र ट्रक धनी सोही गाउँपालिका वडा नं. १ बस्ने विक्रम विशुङ्खे छन्

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।