सुनकोशी पुलबाट हाम फालेर वेपत्ता भएका कार्की अझै परेनन् फेला
ओखलढुंगा । गत मंसिर १७ गते कटारी १४ घुर्मी र आेखलढुंगाको हर्कपुर जोड्ने सुनकोशी पुलबाट हाम फालेर वेपत्ता भएका लुप्तबहादुर कार्की (मिश्र) अझै फेला परेका छैनन् ।
कटारी ३ का कार्की (मिश्र) बेपत्ता भएको छैठौं दिन सम्म पनि फेला पर्न नसकेको जनाइएको छ ।


