सुनसरीको बराहक्षेत्र-४ सुनसरी पुलमुनि तरकारी बोकेको गाडी दुर्घटना
सुनसरी । सुनसरीमा सव्री दुर्घटना भएको छ ।
आज बिहान सुनसरीको बराहक्षेत्र-४ सुनसरी पुलमुनि तरकारी बोकेको गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी पुर्णरुपमा क्षति भएको छ।
घटनाबारे थप विवरण आउन बांकी रहेको छ ।


