सुनसरीमा प्रतिबन्धित लागू औषध सहित दुई जना पक्राउ

सुनसरी, पुस ०३ गते । सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस ०२ गते अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरी टोलीले धरान-५ स्थितमा चेकजाँचको क्रममा सोही स्थानका समिर राईलाई लागू औषधी डिकोलिक र स्पास्पेन गरी जम्मा ८ हजार २ सय ४७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरि अस्थायी प्रहरी पोष्ट जोरसंखुवाले धरान-१६ का संजय तामाङलाई ट्रामाडोल १६७ ट्याब्लेट र स्पासपेन ५७२ क्यासुल सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।