झापामा एक हात्ती मृत फेला
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ (साविक वडा नं. ८) मा मङ्गलबार बिहान एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।
स्थानीयवासीले जंगल नजिक हात्ती लडेको अवस्थामा देखेपछि प्रहरी र वन कर्मचारीलाई खबर गरेका थिए।