जग्गा लिलामी हुन लागेपछि इटहरी स्थित एनआइसी बैंक भित्रै आत्मदाहको प्रयास

इटहरी । इटहरीको एनआईसी एशिया बैंकको शाखाभित्र लालबहादुर पौडेल नामक एक ऋणीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

उनले व्यवसायी गंगाराम साह तेलीलाई आफ्नो जग्गा धितो राखेर २ करोड रूपैयाँ ऋणस्वरूप लिएका थिए।

अहिले तेलीले बैंकको किस्ता नतिरेका कारण उनको जग्गा लिलामी प्रक्रियामा गएको छ, जसको विरोधमा उनले आइतबार बैंकमै पुगेर आ त्म ह त्या को प्रयास गरेका हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।