बेलबारीमा खेल्दै गरेको बालिकाको लुटियो सुन
बेलबारी । माेरङको बेलबारी १ ढुकुरे चाेकमा साेमबार दिउँसो करिब ३ बजे तिर २ बर्षकि बालिकाले कानमा लगाएको सुन लुटिएको छ ।
खेल्दै गरेको अवस्थमा दुबै कानमा लगाएको दुई आना सुनको कुण्डल र चादिको बाला हात बाट नै खोलेर लगेको बालिकाकी आमा सुस्मिता तामाङ्ले बताएकी छिन ।
उनले सुन पसल हरुमा कुनै अपरिचित ब्यक्तिले बिल बिना को सुन ल्याए खबर गर्न अनुरोध समेत गरेकी छिन ।-बेतना दैनिक


