रास्वपा नेता बालेन शाह आज पाख्रिबास आउंदै
धनकुटा,१० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का बरिष्ठ नेता बालेन शाह धनकुटाको पाख्रिबास आउने भएका छन् ।
आज दिनको २ बजे पछि पाख्रीबास नगर समितिको कार्यालय पाख्रीबास–४ मा भेटघाटको लागि आउने रास्वपा पाख्रिबास नगर कार्य समितिले जनाएको छ ।
नेता बालेन झापा ५ बाट आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार समेत हुन् ।


