धनकुटाका दुई जना सहित मोरङ र सुनसरीबाट लागू औषध गाँजा बोक्ने तीन जना पक्राउ

विराटनगर, माघ १३ गते । मोरङ र सुनसरीबाट लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ १२ गते सुनसरीको इनरुवा नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा अस्थायी प्रहरी पोष्ट सखुवागाछीले को. २ ह ६१२५ नम्बरको अटोबाट ९९ किलो १ ग्राम गाँजा बरामद गरे सगै चालक धनकुटा चौबिसे गाउँपालिका-७ का साजन लिम्बु र अटोमा सवार गगन लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

यसै गरी मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे-८ का जीवन नुनियालाई ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिइको छ ।

गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।