अरुण तेस्रोमा कार्यरत २२ वर्षीय तामाङको मृत्यु

संखुवासभा । भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत परियोजनाका १ जना मजदुरको मृ,त्यु भएको छ ।

संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित परियोजनाको ‘ड्याम साइट’मा कार्यरत मजदुर मोरङको केराबारी गाउँपालिका–१० घर भएका २२ वर्षीय बाउट तामाङ मृत फेला परेको संखुवासभा प्रहरीका सूचना अधिकारी, इन्स्पेक्टर धनबहादुर राजवंशीले बताए ।

उनका अनुसार उत्तर–दक्षिण कोशी राजमार्गको नालीमा तामाङलाई मंगलबार दिउँसो मृत अवस्थामा फेला पारिएको थियो ।शवलाई पोस्टमार्टमा लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ ।

तामाङको मृत्युको कारण प्रष्ट भइनसकेको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।