झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर, माघ १४ गते । झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ १३ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा लागू औषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बाह्रदर्शी गाउँपालिका-६ घर भई हाल सोही स्थानमा डेरा बस्ने दिपक कार्कीको कोठा भित्रबाट १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर फेला पारी बेचबिखनमा संलग्न मन कुमार राजबंशी समेतलाई मे.१ ह.५५६२ नम्बरको अटो सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै सुनसरीको धरान-८ बाट अस्थायी प्रहरी चौकी तिनकुनेले इटहरी-५ की सोनिका तामाङको साथबाट ३७० मिलिग्राम ब्राउन सुगर फेला पारेसंगै कारोबारमा संलग्न इटहरी-९ की इशा पौडेल समेतलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।