बेलबारीकी १६ वर्षीया किशोरी बेपत्ता
मोरंग । बेलबारीबाट १६ वर्षीया किशोरी बेपत्ता भएकी छिन् ।
मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने निवासी १६ वर्षीया भगवती विश्वकर्मा (उपनाम: प्रीयङ्का/काली) विगत ३ दिनदेखि बेपत्ता भएकी हुन् ।
उनलाई देख्नु वा भेट्नु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनु वा तलको नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
9804338175


