राई दम्पतीको शव परिक्षणका लागि रुम्जाटार पठाइयो
ओखलढुंगा । निर्मम र विभत्स हत्या गरिएका चिशङ्खुगढी ६, भदौरेका चन्द्रबिक्रम राइ र चन्द्रमाया राइको शवलाइ परिक्षणका लागि रुम्जाटार पठाइएको छ ।
सम्पूर्ण कानूनी प्रकृया पूरा गरि बुधबार बेलुका रुम्जाटार पठाइएको हो ।
शव परिक्षण पस्चात युकेबाट भतिज आएपछि दाहसस्कार गरिने परिवार श्रोतले जानकारी दिएका छन ।

