बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको सुमो गाडी दुर्घटना
झापा । बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको सुमो गाडी दुर्घटना भएको छ ।
सुमो गोदकको धजे जंगल छेउमा दुर्घटना भएको हो।
दुर्घटना हुँदा ३ जना यात्रु सामान्य घाइते भएको इनपा १० गोदकमा वडा सदस्य बालकृष्ण गौतमले जानकारी दिए ।


