अब धनकुटा खबर अनलाइनका सम्पूर्ण समाचार नेपा: एप मा उपलब्ध हुने
धनकुटा । पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको नेपाली एप्लिकेसन नेपा: एपमा धनकुटा खबरका सम्पूर्ण समाचार पढ्न पाइने भएको छ।
नेपा: एप र धनकुटा खबरले आज बाट औपचारिक सहकार्य गर्दै नेपाली प्रयोगकर्ता माझ सत्यतथ्य, जानकारी मुलुक र निस्पक्ष समाचार साझा गर्ने सहमति गरेका छन्।
नेपाली एप्लिकेसन मध्येमा उत्कृस्ट डिजाइन रहेको नेपा: एप प्रयोगकर्ता मैत्री अनुभब, सुरक्षित हुनुका साथै स्लो नेट मा सजिलै चल्ने हुदा अझ लोकप्रिय भएको डिजिटल विज्ञहरु ले बताएका छन्।
सजिलो नेपाली पात्रो सहित उपलब्ध नेपा: एपमा तपाइले विश्वासशिला स्रोत बाट ताजा समाचार, आफुलाई मनपर्ने बिषयबस्तुका जानकारी, आफ्नो जिल्लाको समाचार यस्तै तपाइको नजिक घटेका घटना तुरुन्त थाहा पाउन सक्नुहुनेछ।
देश भरिका रेडियो सुन्ने मिल्ने यस एप्लिकसनमा नेपाली भिडियो तथा रिल्स पनि उपलब्ध रहेको छ। तपाइले यहाँ क्लिक गरेर यो लोकप्रिय एप्लिकेसन डाउनलोड गर्न सक्नुहुनेछ।


