महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका स्ववियू सभापति कार्कीको निधन
इलाम । महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति विशाल कार्कीको निधन भएको छ।
आज इलाम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।