इलाममा दिदी-बहिनी झगडामा बहिनीको मृत्यु
इलाम । इलाममा दिदी-बहिनी झगडामा बहिनीको मृत्यु भएको छ ।
इलामको फाकफोकथुम गाउॅपालिका १, ठिङगेपुरमा वर्ष २९ की अन्जली लिम्बू र उनकै काकाकी छोरी वर्ष ३७ की पुष्पा लिम्बूबीच घरायसी विवादका कारण झगडा भइ कपाल लुछालुछ हुँदा अञ्जली लिम्बूको मृत्यु भएको छ ।-पालिका पेज


