झापाको बुद्धशान्तिमा गोलीया बोकेको गाडी दुर्घटना
झापा । झापाको बुद्धशान्ति–५ स्थित गढी गाउँको भित्री सडकमा आज दिउँसो करिब २ बजेतिर गोलीया बोकेको फुल बडी गाडी दुर्घटनामा परेको छ।
घटनाबारे बुद्धशान्ति–४ स्थित अस्थायी प्रहरी चौकी मंगलबारेका प्रमुख गजेन्द्र बहादुर कटुवालले जानकारी दिए ।


