कोशी प्रदेशका झापा,मोरङ, सुनसरी तथा अन्य सबै जिल्लाहरुका सबै मतदानस्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान जारी
विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ कोशी प्रदेशका झापा,मोरङ, सुनसरी तथा अन्य सबै जिल्लाहरुका सबै मतदानस्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


