मोरङ २ को मतगणना स्थलमै रास्वपा नेता रेग्मीको हृदयघातबाट मृत्यु

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको मोरङ क्षेत्र नम्बर–२ को मतगणना स्थलमै हृदयघातका कारण मृत्यु भएको छ।

मतगणना भइरहेको स्थलमा उपस्थित रहेका रेग्मी अचानक बिरामी परेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मतगणना प्रक्रियामा सहभागी हुन पुगेका रेग्मीको अचानक निधन भएपछि त्यहाँ उपस्थित राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरू स्तब्ध बनेका छन्। घटनापछि केही समय मतगणना कार्य प्रभावित भएको जनाइएको छ।

रेग्मी रास्वपा मोरङका सक्रिय जिल्ला सदस्यका रूपमा पार्टीका विभिन्न गतिविधिमा संलग्न रहँदै आएका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।