सङ्खुवासभामा एमालेको अग्रता कायमै

सङ्खुवासभा । सङ्खुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले १० हजार २७६ मत ल्याउँदै अग्रस्थानमा छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले पछ्याइरहेका छन् । शेर्पाले ९ हजार २८४ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठको ७ हजार ७६० मत छ भने श्रम संस्कृति पार्टीका उमा कुमारी राईको ६ हजार १३४ मत रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।