एमाले सांसद राजेन्द्र राईले प्रधानमन्त्री शाह समक्ष राखे पार्टीका अध्यक्ष ओलीलाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै रिहा गर्नुपर्ने माग

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले यतिबेला सडक आन्दोलनमा छ ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एकल सरकार गठन गरेको भोलिपल्टै ओली र कांग्रेस नेता रमेश लेखक जेनजी आन्दोलन दमनको आरोपमा पक्राउ परेका थिए। त्यसपछि एमालेले सडकमा आन्दोलन गरिरहेको छ ।

यही बीचमा प्रधानमन्त्री शाहले सबै दलका सांसदहरुसँग लगातार छलफल थालेका छन्। उनले प्रदेशगत रुपमा प्रत्यक्ष निर्वाचित सबै दलका सांसदहरुलाई सिंहदरबार बोलाएर तत्काल गर्नुपर्ने कामबारे जानकारी मागेका छन् ।

धनकुटाका एमाले सांसद राजेन्द्र राईलले आफ्ना पार्टीका अध्यक्ष ओलीलाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै रिहा गर्नुपर्ने माग पनि राखेको बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।