सेनालाई मन्त्रीका गाडीको ढोका खोल्ने काममा लगाइनु दुर्भाग्य : साम्पाङ

काठमाडौं, चैत २१ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले नेपाली सेनालाई मन्त्री र नेताहरूको सुरक्षामा खटाइनु र गाडीको ढोका खोल्ने काममा लगाइनु दुर्भाग्य भएको बताएका छन्।

देशको सिमानामा खटाइनु पर्ने र सीमा रक्षक बनाइनु पर्ने नेपाली सेनालाई यस्तो काममा लगाइन नहुने उनको भनाइ छ। सांसद साम्पाङले यस्तो चलनको अन्त्य गर्नुपर्ने बताएका छन्।

‘देशको सिमानामा खटाइनु पर्ने र सीमा रक्षक बनाइनु पर्ने नेपाली सेनालाई मन्त्री र नेताहरुको सुरक्षामा खटाइनु गाडीको ढोका खोल्ने काममा लगाइनु दुर्भाग्य हो,’ उनले सामाजिक सञ्जालमा लेखे, ‘यो चलनको अन्त्य गरौँ!’

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।