सुदन र हर्कबीच श्रम संस्कृति पार्टीमा जानेबारे छलफल

काठमाडौं, २५ चैत । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्यबाट राजीनामा दिएका पूर्वमन्त्री सुदन किरातीले आफू हाल कुलिङ पिरियडमा रहेको बताएका छन् ।

प्रलोपाबाट राजीनामा दिएका किराती श्रम संस्कृति पार्टीमा जाने भन्ने चर्चा पनि चुलिएको छ ।

किराती भने अहिले आफू कलिङ पिरियडमा रहेको र कुनै दलमा आवद्ध हुने निर्णय नभइसकेको बताउँछन् । किरातीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसँग छलफल भएको भने पुष्टि गरे । उनले अहिले कुनै दलमा आवद्ध हुने निर्णय नभइसकेको र अन्ततः श्रम संस्कृति पार्टीमा रहेर काम गर्ने सम्भावना भने बलियो रहेको बताए ।

‘प्रलोपाबाट राजीनामा दिएपछि अहिले म कुलिङ पिरियडमा छु । कुनै दलमा आवद्ध हुने निर्णय भइसकेको छैन । यद्यपि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसँछ छलफल भएको भने हो,’ उनले भने ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।