रास्वपा केन्द्रिय समिति बैठक आजवाट, केन्द्रिय सदस्यलाइ २ मिनेट समय

काठमाडौं, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक बस्दैछ । 

सो पार्टीका प्रचार बिभागका सदस्य प्रमोद न्यौपानेका अनुसार आजको बैठकमा ९ बिषयमा छलफल हुदैँछ । उनका अनुसार केन्द्रिय समितिका २० जना केन्द्रिय सदस्यले २ मिनेटका दरले बैठकमा रिपोर्टिङ गर्नेछन । 

उनका अनुसार केन्द्रीय समिति बैठकको प्रस्तावित कार्यसूची यस प्रकार रहेको छ । 

१. पार्टी गतिविधि व्रिफिङ
२. केन्द्रीय सदस्यहरुको रिपोर्टिङ । ९२० जना २ मिनेटका दरमा०
३. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा
४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा
५. विधान संशोधन सम्बन्धमा
६. स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आब्हान सम्बन्धमा
७. प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा
८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा

९ विविधः
क. विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा
ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन
ग. संसदीय दलको विधान संशोधन सम्बन्धमा

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।