संसदीय समितिमा पर्यटन मन्त्रालयको नीति तथा कार्यक्रम माथी छलफल हुने
काठमाडौं, १२ जेठ । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्न लागेको हो ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ । सो बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुनेछ ।


