विराटनगरका कांग्रेस नेता गिरी पक्राउ

विराटनगर । विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरीलाई प्रहरीले शनिबार बिहान घरमा छापा मारी नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीले उनलाई कारागारभित्र अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको जनाएको छ । प्रहरीले उनको घर घेरा हालेर खानतलासी गरेको थियो ।

बरामद विवरण सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार शंकास्पद वस्तु रहेको आशङ्कामा छापा मारिएको हो र अनुसन्धान जारी छ ।

गिरीमाथि कैदीबन्दीबाट रकम असुली तथा भत्ता अपचलनको आरोप लागेको छ । उनी भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको दाबी गर्छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖