प्रतिनिधि सभा बैठकमा सात बिधेयक प्रस्तुत हुने

काठमाडौं, १४ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ। 

 

आजको बैठकमा राष्ट्रपतिको कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउनेछन भने प्रधानमन्त्री बालेन्द्र शाहको तर्फवाट नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परिक्षकको त्रिसट्ठियौं बार्षिक प्रतिवेदन २०२ं८३ पेश गर्नेछन भने सार्बजनिक खरिद (दोस्रो संसोधन) बिधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्नेछन । 

 

अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्दीकरण (मनी लाउन्डरिङ) बिधेयक प्रस्तुत गर्नेछन भने भुमी ब्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संसोधन) बिधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्नेछिन्  ।

 

साथै, स्वास्थ्य तथा खाध स्वच्छदता मन्त्री निशा मेहताले ‘स्वास्थ्य बिज्ञान प्रतिष्ठान सबन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने बिधेयक, २०८३’लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
  

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖