प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको समर्थन पछि बहुमतका साथ आर्थिक विधेयक २०८३ पारित भएको छ ।

प्रतिनिधिसभाबाट बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव आजको बैठकवाट बहुमतले पारित भएको हो ।

 

त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने बताएका थिए । सरकारले लगाएको नयाँ करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने उनको दावी थियो ।

 

भ्याटको बहुदरका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने प्रतिबद्दता जनाएका अर्थमन्त्री वाग्लेले बजेट खर्च मुलुक कै आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने पनि जनाएका छन ।

आर्थिक विधेयक माथि आएका केही संशोधन फिर्ता भएका छन् भने अन्य संशोधन प्रस्ताव अस्वीकृत भएको छ । त्यस्तै केही संशोधन प्रस्तावलाई स्वीकार गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖