दार्चुलाको दुम्लिङमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण सम्पन्न,सांसद हर्क साम्पांगले गरे उद्घाटन

दार्चुला । दार्चुलाको दुम्लिङमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ। श्रम संस्कृति पार्टीको श्रमदान र स्थानीयवासीको सहयोगमा निर्माण गरिएको उक्त पुलको आज पार्टीका अध्यक्ष हर्कराज राईले उद्घाटन गरेका छन्।

अनेक विरोध र आलोचनाका बीच निरन्तर श्रम र सहयोगबाट पुल निर्माण कार्य सम्पन्न भएको जनाइएको छ।

पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा विद्यार्थीहरूलाई सुरक्षित आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।

श्रम संस्कृति पार्टीले सामूहिक श्रम र जनसहभागितामार्फत पुल निर्माण सम्पन्न भएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖