राष्ट्रियसभामा परराष्ट्र र पर्यटन मन्त्रीले प्रश्नको जवाफ दिने

काठमाडौं, १७ असार । राष्ट्रियसभाको बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ वाट सुरू हुनेछ । 

 

आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने छने भने परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री खडकराज पौडेलले आफ्ना  मन्त्रालयसँग सबन्धित प्रश्नको जवाफ दिनेछन ।

 

साथै, सांसद रेनु चन्दले ‘प्रबिधिको प्रयोग गरीहुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एव महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवाश्यक नीतिगत, कानुनी र संस्थागत ब्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । 
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖