संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौं, २४ असार । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, सिंहदरवारमा उक्त समितिका बैठक बस्नेछन् ।

 

जसअनुसार अर्थ समितिको बैठक बिहान ८ः३० बजेबाट सुरू हुनेछ । जुन बैठकमा आर्थिक बर्ष २०८३÷८४को मौद्रिक नीतिले समेट्नु पर्ने सुझावहरूका सम्बन्धमा छलफल तथा समितिको स्थलगत अनुगमन सम्बन्धमा छलफल र समितिमा प्राप्त गुनासो सम्बन्धमा छलफल गरिने भएको छ । 

 

उता, पूर्वाधार विकास समितिको बैठक पनि बिहान ८ः०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा मुलुकभरको खानेपानी व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ भने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ः०० बजे बोलाइएको छ ।

 

जुन बैठकमा मानवअधिकारको बर्तमान अवस्था, समस्या र सम्बर्धनमा आयोगको भुमिका सबन्धनमा राष्ट्रिय मानवअधिकार आयोगसँग छलफल तथा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवअधिकारको अवस्था सबन्धी निरिक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ पेश गरिने सबन्धित समितिले जनाएको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖