बिमानस्थलमा बोल्न खोजे पछि दुर्गा प्रसाई केही बेर प्रहरी नियन्त्रणमा

काठमाडौं, २८ असार । बिबादस्पद मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले केही बेर नियन्त्रणमा लिएको छ।  

 

आज गृह नगर झापाबाट काठमाडौं आउना साथ आन्तरिक विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । तर, यो पटक भने उनलाई प्रहरी हिरासतमा राखिएन र भक्तपुरस्थित घरमा पुरयाएर छाडिदिएको छ । 

 

उनी आउँदा विमानस्थलमा कन्टेन्टका लागि युट्यूवरको भीड लागेको देखी पछि उनी प्रहरी नियन्त्रणमा परेका हुन्, आज उनले बिमानस्थलमा बोल्न पाएनन, प्रहरीले प्रसाईँलाई हिरासतमा नलगी उनकै भक्तपुरस्थित निवास पुर्‍याएर छाडेको छ।

 

बिमानस्थल संबेदनशिल र निषेधित क्षेत्र भएकाले त्यहाँ प्रसाईलाई बोल्न नदिएको प्रहरीको जिकिर गरेको छ । 
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖