न्युयोर्कबाट फर्केपछि बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, १३ असोज । मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्केपछि प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बालेन शनिबार बिहान स्वदेश फर्किएका थिए । 

आजको मन्त्रिपरिषद् बैठकले रसुवा बाढीपीडित र पछिल्लो वर्षा र पहिरोबाट ज्यान गुमाएका र पीडितलाई दिने राहतबारे निर्णय गर्ने बुझिएको छ । स्रोतका अनुसार आजको बैठकले रसुवा बाढीमा बेपत्ता भएकाहरूलाई मृत्युसरह मान्ने कानुन संशोधनको विषयमा निर्णय गर्ने बताइन्छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖