ओली र प्रचण्डबीच नै यस्तो विवाद भएपछि वाम एकता नहुने पक्का, एकता नहुने यस्ता छन् मुख्य कारण…

अध्यक्ष ओली र दाहालबीच भेटवार्ता, मूख्यमन्त्री बाँडफाँटमा कुरो मिलेन

काठमाडौं, माघ १४ । पार्टी एकताको लागि पछिल्ला दिनमा सक्रियता बढाएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका एमाले अध्यक्ष ओली र दाहालबीच पार्टी एकता प्रक्रियाका विषयमा छलफल भएको हो ।

दुई पार्टीका अध्यक्षबीच पार्टी एकीकरण, प्रदेश सरकार गठन र केन्द्रमा वाम सरकार गठनलगायतका विषयमा छलफल भएको छ ।

प्रदेश सरकार निर्माणमा पद बाँडफाँट गर्न दुई दलका नेता सम्मलित कार्यदलले मूख्यमन्त्री लगायतका पदमा सहमति गर्न नसकेपछि दुई पार्टीका अध्यक्षले भेटवार्ता गरेका हुन् ।

https://youtu.be/VvTbJdBW0vY



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।