सरकारले थपेको एक लाख राहत भूकम्प पीडितलाई दिन नसक्ने (भिडियो सहित)
राष्ट्रिय पुनर्निर्माण प्राकिरणले सरकारले भूम्प पीडितका लागि थप गरेको एक लाख रुपैयाँ राहत यो अर्थिक वर्षमा प्रदान गर्न नसकिने बताएको छ । पछिल्लो पटक सरकारले गरेको निर्णयको विरोध भइरहेको बेला प्राधिकरणले पनि यस्तो बताएको हो ।


