नेपाली सेनाले यसरी बनाउँदैछ फास्ट ट्रयाक ! (स्थलगत भिडियो रिपोर्ट)

काठमाडौं तराई द्रुतमार्ग निर्माणको कामलाई नेपाली सेनाले तिब्रता दिएको छ । नेपाली सेनाको टोली विभिन्न स्थानमा शिविर खडा गरि निर्माणको काममा अहोरात्र खटिएको छ । कुल ७६ दशमलव २ किलोमिटर लामो यो ट्रयाक खुलेपछि काठमाडौंबाट निजगढसम्म डेढ घण्टामा आवतजावत गर्न सकिने छ । अहिलेसम्म ट्रयाक कति खुल्यो ? नेपाली सेनाले गरिरहेको फास्ट ट्रयाक निर्मार्णबारे केन्द्रबिन्दु टिमले तयार पारेको स्थलगत रिपोर्ट भिडियो:



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।