बलिउड अभिनेत्री श्रीदेवीले आफ्नो अन्तिम अन्तर्वार्तामा रुँदै सबैलाई भावुक बनाएकी थिईन – हेर्नुहोस् भाईरल भिडियो

चर्चित बलिउड अभिनेत्री श्रीदेवीकाे हृदयघातका कारण निधन भएको छ। शनिबार राति साढे ११ बजे हृदयघातका कारण उनकाे निधन भएकाे हाे। तत्कालिन समयदेखि हाल सम्म नै रुचाइएकी श्रीदेवीले ५४ वर्षकाे उमेरमा ज्यान गुमाएकी हुन्।

श्रीदेवीका कैयौँ फिल्महरु बलिउडले कहिल्यै बिर्सन सक्ने छैन। तर पनि श्रीदेवीले हालैको एक अन्त्रवार्तामा निकै भावुक देखिइन्। उनी लाइभ कार्यक्रममै रोएको अन्त्रवार्ता सामाजिक संजालमा भाइरल बनिरहेको छ।

काठमाडाैं फागुन १३ –चर्चित बलिउड अभिनेत्री श्रीदेवीकाे हृदयघातका कारण निधन भएकाे छ। शनिबार राति साढे ११ बजे हृदयघातका कारण उनकाे निधन भएकाे हाे। तत्कालिन समयदेखि हाल सम्म नै रुचाइएकी श्रीदेवीले ५४ वर्षकाे उमेरमा ज्यान गुमाएकी हुन्।

श्रीदेवीका कैयौँ फिल्महरु बलिउडले कहिल्यै बिर्सन सक्ने छैन। तर पनि श्रीदेवीले हालैको एक अन्त्रवार्तामा निकै भावुक देखिइन्। उनी लाइभ कार्यक्रममै रोएको अन्त्रवार्ता सामाजिक संजालमा भाइरल बनिरहेको छ।भिडियो हेर्नुहोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।