भलिबल प्रतियोगिताको उपाधी छथरजोरपाटी वडा नं. ५ लाई

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको प्रथम बार्षिक उत्सवको अवसरमा भएको वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधी वडा न .५ ले जितेको छ । प्रतियोगितामा सहभागि अन्य ५ टिमलाई पछि पार्दे वडा न .५ ले जितेका उपाधी उचालेको हो ।

फाईनलमा वडा न .५ ले वडा न.१ लाई १९—२५,१९—२५ र २३—२५ को सोझो सेटमा पराजीत गर्दै प्रथम स्थान हासिल गरेको वडा न ५ ले उपाधी सहित नगद रु २० हजार मेडल र प्रमाण पत्र पाप्त गर्यो भने पराजीत संगै उपबिजेता बनेको वडा न.१ ले १५ हजार नगद मेडल र प्रमाण पत्र प्राप्त गर्यो त्यसतै वडा न २ ले तेस्रो स्थानमा चित्त बुझाउदै नगद रु ५ हजार प्राप्त गर्यो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।